१ थेसलोनिकी 5:14 - पवित्र बाइबल14 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं कि अल्छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अल्छीहरूलाई सम्झाओ। हरेस खानेहरूलाई हौसला देओ र कमजोरहरूलाई सहायता गर अनि सबैलाई सहो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दाजुभाइ-दिदीबहिनीहरू हो, हामी तिमीहरूलाई आग्रह गर्दछौँ, अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ; अनि कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ। Viz kapitola |