Online Bible

- Reklamy -




१ थेसलोनिकी 4:9 - पवित्र बाइबल

9 ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्‍न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्‍ने तिमीहरू आफैले पनि परमेश्‍वरबाट शिक्षा पाएका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 विश्‍वासी दाजुभाइहरूमा प्रेम गर्ने बारेमा त तिमीहरूलाई कुनै कुरो लेख्‍नुपर्दैन। परमेश्‍वर आफैंले तिमीहरूलाई आपसमा प्रेम गर्न सिकाउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अब दाजुभाइ-दिदीबहिनीहरूको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन; किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैँले परमेश्‍वरबाट सिकेका छौ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 4:9

Následuj nás:

Reklamy


Reklamy