१ थेसलोनिकी 4:4 - पवित्र बाइबल4 परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4-5 तिमीहरू सबैले परमेश्वरलाई चिन्दै नचिन्ने अरू मानिसले गरेझैँ शरीरको नराम्रो तिर्सनामा होइन तर पवित्र भएर आफ्नी पत्नीसँग इज्जतसाथ जीवन बिताउन जान्नुपर्दछ। Viz kapitola |