१ थेसलोनिकी 4:14 - पवित्र बाइबल14 हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 येशू मरेर पनि बिउँतनुभयो भनेर विश्वास गर्दछौ। यसरी नै परमेश्वरले येशूमा विश्वास गरेर मर्नेहरूलाई येशूद्वारा फेरि उहाँसँगै लैजानुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि हामी विश्वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ। Viz kapitola |