१ थेसलोनिकी 4:13 - पवित्र बाइबल13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दाजुभाइहरू, मरिसकेका विश्वासीहरूका बारेमा तिमीहरूलाई भन्न चाहन्छु। अरू आशा नभएकाहरूलेजस्तै तिमीहरूले शोक नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्वासीहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर। Viz kapitola |