Online Bible

- Reklamy -




१ थेसलोनिकी 4:11 - पवित्र बाइबल

11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्‍त रहने, आफ्‍नै धन्‍धाको फिक्री गर्ने र आफ्‍नै हातले काम गर्ने प्रयत्‍न गर,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हामीले पहिले तिमीहरूलाई भनेझैँ शान्‍तिको जीवन बिताउन मन लगाओ। अनि आफ्‍ना आफ्‍नै काममा ध्‍यान देओ र आफ्‍नै हातले काम गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर,

Viz kapitola kopírovat




१ थेसलोनिकी 4:11

Následuj nás:

Reklamy


Reklamy