Online Bible

- Reklamy -




१ थेसलोनिकी 4:1 - पवित्र बाइबल

1 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अन्‍त्‍यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्छौं र अर्ती दिन्‍छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउनुपर्छ भन्‍ने तिमीहरूले हामीबाट सिक्‍यौ र त्‍यसो गर्दै पनि छौ, त्‍यसैमा तिमीहरू झन्‌ बढ्‌दैजाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 आखिरमा दाजुभाइहरू, तिमीहरूले हामीबाट परमेश्‍वरलाई मनपर्ने चालचलन सिकेका छौ। साँच्‍चै तिमीहरूका चालचलन परमेश्‍वरलाई मनपर्ने छ। त्‍यस चालचलनमा अझ झन्-झन् राम्रो हुँदैजाओ भन्‍ने बिन्‍ती छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन तिमीहरूले कसरी जिउनुपर्छ भनी हामीले निर्देशन दियौँ; जसअनुसार तिमीहरू जिइरहेका पनि छौ। अब अझ बढी त्यस्तै गर्ने गर भनी हाम्रा प्रभु येशूमा हामी तिमीहरूलाई आग्रह गर्दछौँ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 4:1

Následuj nás:

Reklamy


Reklamy