१ थेसलोनिकी 3:7 - पवित्र बाइबल7 यसकारण, दाज्यू-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुक्कछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसैकारण भाइ हो, तिमीहरूका विश्वासको कारणले हाम्रा सारा दुःख र क्लेशमा तिमीहरूका विषयमा हामीले सान्त्वना पाएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दाजुभाइहरू, तिमीहरूका विश्वासको खबर सुनेर निराश र दु:खमा परेको बेलामा पनि हामीलाई खुसी लागेको छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौँ। Viz kapitola |