१ थेसलोनिकी 3:3 - पवित्र बाइबल3 हामीले तिमोथीलाई पठाएकाछौ ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहरू हतोत्साह हुनु नपरोस्। तिमीहरूलाई यादै थियो, कि हामीमाथि यी विपत्तिहरू पर्ने नै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 ताकि यी कष्टहरूले गर्दा कोही नडग्मगाओस्। तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्ति हामी खटाइएका हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यस बेलाको दु:खमा तिमीहरू कसैले पनि हरेस नखाएको हाम्रो इच्छा थियो। दु:खहरू त हाम्रा जीवनमा आइपर्ने कुराहरू हुन्, यो तिमीहरूले बुझेकै छौ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ताकि यी कष्टहरूद्वारा तिमीहरू कोही पनि नडगमगाओस्। तिमीहरूलाई राम्रोसँग थाहा नै छ, यसैको निम्ति हामी खटाइएका हौँ। Viz kapitola |