Online Bible

- Reklamy -




१ थेसलोनिकी 3:13 - पवित्र बाइबल

13 तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यस हेतुले कि उहाँका सबै सन्‍तहरूका साथमा हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँले हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने तिमीहरूका हृदय पवित्र र निष्‍खोट तुल्‍याई स्‍थिर गराऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उहाँले यो माया दिएर हाम्रा प्रभु येशू आफ्‍ना पवित्र जनहरूसँग आउँदा हाम्रा परमेश्‍वर पिताको अघि पवित्रतामा निर्दोष हुन तिमीहरूका हृदयलाई स्‍थिर बनाउनुभएको होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा पिता परमेश्‍वरको उपस्थितिमा निष्खोट र पवित्र हुने गरी उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।

Viz kapitola kopírovat




१ थेसलोनिकी 3:13

Následuj nás:

Reklamy


Reklamy