Online Bible

- Reklamy -




१ थेसलोनिकी 3:1 - पवित्र बाइबल

1-2 हामी तिमीहरूकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्यौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्। तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसकारण जब हामीले सहन सकेनौं, तब एथेन्‍समा एकलै छोडिन हामी राजी भयौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तिमीहरूबाट छुट्टिएर बस्‍न नराम्रो लागेको हुनाले हामीले एथेन्‍समा तिमोथीबिना मात्र बस्‍न बेस होला भनिठान्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण जब हामी सहन नसक्ने भयौँ, तब एथेन्समै बस्‍ने निर्णय गर्‍यौँ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 3:1

Následuj nás:

Reklamy


Reklamy