१ थेसलोनिकी 2:9 - पवित्र बाइबल9 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्यौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनभने भाइ हो, हाम्रो कष्ट र मेहनतको सम्झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गरी हामीले परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 दाजुभाइहरू हो, तिमीहरूलाई याद छ, सुसमाचार सुनाउँदा पनि हामीले कसैलाई भार नपरोस् भनेर आफ्ना लागि रातदिन मरिमेटेर काम गर्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्यौँ, यो कुरा निश्चय नै तिमीहरूलाई थाहा छ। Viz kapitola |