१ थेसलोनिकी 2:7 - पवित्र बाइबल7 हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरूको हेरचाहमा गर्छिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 आफ्ना बालकहरूलाई स्याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर हामी केटा-केटीको हेर-विचार गर्ने धाईझैँ नम्र पो भयौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ। Viz kapitola |