Online Bible

- Reklamy -




१ थेसलोनिकी 2:6 - पवित्र बाइबल

6 हामीले कुनै मानिसबाट प्रशंसा पनि खोजेका छैनौं, न तिमीहरूबाटै, न अरूबाटै।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 ख्रीष्‍टका प्रेरित भएका नाताले हामीले तिमीहरूमाथि अधिकार चलाउन सक्‍थ्‍यौं। तापनि हामीले मानिसहरूबाट आदर खोजेनौं, न त तिमीहरूबाट, न अरू कसैबाट।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हामीले तिमीहरूबाट र अरू कुनै मानिसबाट प्रशंसा खोजेनौं। हुन त हामी ख्रीष्‍टको राजदूत भएकोले हामीलाई ठूलो हुने हक थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 न त हामीले मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्‍यौँ। त्यसो त हामी ख्रीष्‍टका प्रेरितहरू भएका कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौँ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 2:6

Následuj nás:

Reklamy


Reklamy