१ थेसलोनिकी 2:5 - पवित्र बाइबल5 तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँच्चो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूलाई थाहै छ कि हामीले कहिल्यै खुशामदीका कुरा गरेनौं, न हामी लालचको बहानामा फस्यौं। यसको साक्षी परमेश्वर हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूलाई पनि राम्रैसँग थाहा छ, हामीले तिमीहरूसँग चापलुसे कुरा गरेनौं, नता कुनै कुरा पाउने लोभले नै यो गर्यौं। परमेश्वर नै यसको साक्षी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरूलाई थाहै छ, हामीले कहिल्यै चापलुसी गरेनौँ। परमेश्वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौँ। Viz kapitola |