१ थेसलोनिकी 2:18 - पवित्र बाइबल18 हो, हामी तिमीहरूलाई भेट्न चाहन्छौं। म पावल तिमीहरूकहाँ आउन धेरै चोटी साँच्चो चेष्टा चलाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैँ बाधा पुर्यायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनकि हामी तिमीहरूकहाँ आउन खोजेका थियौं— म पावलचाहिँ बारम्बार आउन चाहें— तर शैतानले हामीलाई रोक्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हामी तिमीहरूकहाँ आउन खोज्यौं। म पावल चाहिँ घरीघरी आउन निक्कै कोसिस गरें तर शैतानले हामीलाई आउनै दिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 हामी तिमीहरूकहाँ आउन खोजेका थियौँ। म पावल, आफैँले अनेक पटक प्रयास गरेँ, तर शैतानले हामीलाई बाधा गर्यो। Viz kapitola |