१ थेसलोनिकी 2:15 - पवित्र बाइबल15 ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यी यहूदीहरूले नै प्रभु येशू ख्रीष्टलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि बाहिर धपाए, र परमेश्वरलाई अप्रसन्न तुल्याउँछन्, अनि सबै मानिसहरूको विरोध गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनै इस्राएलीहरूले ख्रीष्ट येशू र अगमवक्ताहरूलाई पनि मारे र हामीहरूलाई लखेटे। तिनीहरूले परमेश्वरलाई मननपर्ने काम गरे र सबै मानिसका विरोधी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्वरलाई अप्रसन्न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्। Viz kapitola |