Online Bible

- Reklamy -




१ थेसलोनिकी 2:14 - पवित्र बाइबल

14 दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहूदियामा परमेश्वरको मण्डलीहरू जस्ता हौ। यहूदियामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहूदीहरूबाट खुबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 किनकि भाइ हो, ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्‍डलीहरूको अनुकरण गर्ने तिमीहरू भयौ, किनकि आफ्‍नै देश-भाइहरूबाट तिमीहरूले जसरी दुःख भोग्‍यौ, त्‍यसरी तिनीहरूले यहूदीहरूबाट दुःख भोगेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मेरा दाजुभाइहरू, तिमीहरू पनि येशू ख्रीष्‍टमा विश्‍वास गर्ने यहूदियामा भएका परमेश्‍वरका मण्‍डलीहरूजस्‍तै भएका छौ किनभने यहूदियाको मण्‍डलीहरूले इस्राएलीबाट जस्‍तो दु:ख-कष्‍ट भोगे, त्‍यस्‍तै तिमीहरूले पनि आफ्‍नै जातिका मानिसहरूबाट भोग्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्‍ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्‍ट भोगेका थिए।

Viz kapitola kopírovat




१ थेसलोनिकी 2:14

Následuj nás:

Reklamy


Reklamy