१ थेसलोनिकी 2:12 - पवित्र बाइबल12 हामीले तिमीहरूलाई उत्साह दियौं, ढाडस दियौं र परमेश्वरको लागि पवित्र जीवन बाँच्ने आग्रह गर्यौं। परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउँनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जुन परमेश्वरले तिमीहरूलाई उहाँको राज्य र सम्मान्मा पस्न डाक्नुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ। Viz kapitola |