१ थेसलोनिकी 2:10 - पवित्र बाइबल10 जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्र, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरू साक्षी छौ, र परमेश्वर पनि, कि तिमी विश्वासीहरूका अगि कसरी हाम्रो व्यवहार पवित्र, धार्मिक र निष्खोट थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमी विश्वासीसँग रहँदा हामी पवित्र, ठीक र निर्दोष भएर रह्यौं। यसको परमेश्वर र तिमीहरू आफैं साक्षी छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरू र परमेश्वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो। Viz kapitola |