Online Bible

- Reklamy -




१ थेसलोनिकी 2:1 - पवित्र बाइबल

1 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्‍यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दाजुभाइहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट त्‍यसै खेर गएन। यो त तिमीहरूलाई थाहै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 2:1

Následuj nás:

Reklamy


Reklamy