Online Bible

- Reklamy -




१ थेसलोनिकी 1:8 - पवित्र बाइबल

8 तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 किनकि तिमीहरूद्वारा परमेश्‍वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्‍वरमाथिका तिमीहरूको विश्‍वास प्रत्‍येक स्‍थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्‍नु आवश्‍यक छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 प्रभुको शिक्षा तिमीहरूले माकेडोनिया र अखैयामा मात्र फैलाएनौ, तर चारैतिर परमेश्‍वरप्रति तिमीहरूका विश्‍वासको कुरो फैलियो। यस बारेमा हामीले केही पनि कुरा भनिरहनुपरेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्‍वरप्रति भएको तिमीहरूको विश्‍वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्‍नु आवश्यक छैन।

Viz kapitola kopírovat




१ थेसलोनिकी 1:8

Následuj nás:

Reklamy


Reklamy