१ थेसलोनिकी 1:7 - पवित्र बाइबल7 म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यहाँसम्म कि माकेडोनिया र अखैयामा सबै विश्वासीहरूका माझमा तिमीहरू नमूना बन्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण तिमीहरू माकेडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका लागि एक नमुना बनेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका लागि नमुना बनेका छौ। Viz kapitola |