Online Bible

- Reklamy -




१ थेसलोनिकी 1:6 - पवित्र बाइबल

6 अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आनन्दपूर्वक शिक्षा ग्रहण गर्यो। त्यो आनन्द पवित्र आत्माले दिनुभएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्‍माले दिनुभएको आनन्‍दसाथ तिमीहरूले धेरै कष्‍टमा वचन ग्रहण गर्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरू प्रभुको र हाम्रो नमुनामा चल्‍यौ। आपत्-बिपत्‌हरू आइपर्दा पनि तिमीहरूले पवित्र आत्‍माले दिनुभएको सुसमाचार आनन्‍दसाथ लियौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्‍टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्‍यौ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 1:6

Následuj nás:

Reklamy


Reklamy