Online Bible

- Reklamy -




१ थेसलोनिकी 1:4 - पवित्र बाइबल

4 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 भाइ हो, परमेश्‍वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्‍नुभएको हामीलाई थाहा छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दाजुभाइहरू, हामीलाई यो कुरा थाहा छ, परमेश्‍वरले नै तिमीहरूलाई प्रेम गरेर छान्‍नुभएको हो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्‍नुभएको हो भनी हामी जान्दछौँ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 1:4

Následuj nás:

Reklamy


Reklamy