Online Bible

- Reklamy -




१ थेसलोनिकी 1:1 - पवित्र बाइबल

1 पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई: अनुग्रह र शान्‍ति।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 थेसलोनिकामा भएको परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा मण्‍डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्‍दै छौं। तिमीहरूलाई अनुग्रह र शान्‍ति मिलोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई: अनुग्रह र शान्ति!

Viz kapitola kopírovat




१ थेसलोनिकी 1:1

Následuj nás:

Reklamy


Reklamy