१ शमूएल 9:8 - पवित्र बाइबल8 फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाइ शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यस नोकरले फेरि भन्यो, “हेर्नुहोस्, मसित यहाँ चाँदीको एक चौथाइ शेकेल छ। हामी कता जानुपर्छ सो बताइदिएबापत म ती मानिसलाई यो दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 चाकरले उत्तर दियो, “मसित एउटा सानो चाँदीको सिक्का छ। त्यो म उनलाई दिन सक्छु र हामीले गधा कहाँ भेट्टाउन सक्छौं, त्यो उनले हामीलाई भन्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस सेवकले शाऊललाई जवाफ दियो, “मसँग लगभग तीन शेकेल चाँदी छ। म परमेश्वरका जनलाई यो दिनेछु, ताकि हामी कुन बाटो जानुपर्ने हो, सो तिनले बताइदेलान्।” Viz kapitola |