Online Bible

- Reklamy -




१ शमूएल 9:7 - पवित्र बाइबल

7 शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौं र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केही भेंटी पनि छैन। हामीसँग दिने लायकको के छ र!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 शाऊलले भने, “हामी गयौं भने हामी तिनलाई के दिन सक्‍छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। परमेश्‍वरका जनको निम्‍ति केही सौगात पनि छैन। हामीसित के छ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 शाऊलले सोधे, “हामी तिनीकहाँ गयौं भने तिनलाई के दिन सक्‍छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। उनलाई दिनको लागि केही कुरा हामीसित छैन, के हामीसित छ र?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 शाऊलले आफ्नो सेवकलाई भने, “यदि हामी गयौँ भने त्यस मानिसलाई के दिन सक्छौँ त? हाम्रा झोलामा भएका खानेकुरा सकिएका छन्। हामीसँग परमेश्‍वरका जनकहाँ लैजान केही उपहार पनि छैन। हामीसँग के छ र?”

Viz kapitola kopírovat




१ शमूएल 9:7

Následuj nás:

Reklamy


Reklamy