१ शमूएल 9:5 - पवित्र बाइबल5 अन्त्यमा, शाऊल र उनका नोकर सूप नाउँका शहरमा पुगे। शाऊलले आफ्ना नोकरलाई भने, “हामीहरू फर्कौ। अब पिताजीलाई गधाहरूको भन्दा हाम्रो चिन्ता ज्यादा भइसक्यो होला।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब उनीहरू सूपको जिल्लामा पुगे, शाऊलले आफूसँग गएको त्यस नोकरलाई भने, “आइज, हामी फर्कौं। नत्रता बुबाले गधाहरूको फिक्री गर्न छोड़ेर हाम्रो सुर्ता गर्न लाग्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जब तिनीहरू सूपका इलाकामा पसे, शाऊलले आफ्नो चाकरलाई भने, “हामी अब घर फर्कौं, नत्र बुबाले गधाबारे फिक्री गर्न छोडेर हाम्रा निम्ति फिक्री गर्न सुरु गर्लान्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब तिनीहरू सूपको जिल्लामा पुगे, तब शाऊलले आफ्नो साथमा भएको सेवकलाई भने, “आइज, हामी घर फर्कौँ। नत्रता मेरा बुबाले गधाहरूको बारेमा फिक्री गर्न छाडेर हाम्रोचाहिँ चिन्ता गर्नुहुनेछ।” Viz kapitola |