Online Bible

- Reklamy -




१ शमूएल 9:3 - पवित्र बाइबल

3 एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 एक दिन शाऊलका पिता कीशका केही गधाहरू हराए। यसकारण तिनले आफ्‍ना छोरा शाऊललाई भने, “एक जना नोकरलाई लिएर गधाहरू खोज्‍न जाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 कीशका कति वटा गधा हराएका थिए र तिनले शाऊललाई भने, “एउटा नोकर लिएर जा र गधा खोज्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 एक दिन शाऊलका पिता कीशका गधाहरू हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने, “एक जना सेवकलाई लिएर ती गधाहरूलाई खोज्न जा।”

Viz kapitola kopírovat




१ शमूएल 9:3

Následuj nás:

Reklamy


Reklamy