Online Bible

- Reklamy -




१ शमूएल 9:26 - पवित्र बाइबल

26 भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भनें, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 मिरमिरे उज्‍यालोमा शमूएलले शाऊललाई कौसीमा बोलाएर भने, “उठ, म अब तिमीलाई बिदा दिन्‍छु।” शाऊल उठेपछि उनी र शमूएल दुवै साथसाथ सड़कमा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 र उनी त्‍यहीँ सुते। मिर्मिरे उज्‍यालो हुँदा शमूएलले कौसीमा शाऊललाई बोलाए, “उठ, म तिमीहरूलाई बिदा गर्नेछु।” शाऊल उठे र शमूएलसित सँगै बाहिर सडकमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनीहरू झिसमिसे उज्यालोमा उठे; अनि शमूएलले शाऊललाई घरको कौसीमा बोलाएर भने, “तयार होउ, र अब म तिमीलाई बिदा गर्नेछु।” जब शाऊल तयार भए, तब शाऊल र शमूएल एकसाथ घरबाट बाहिर निस्के।

Viz kapitola kopírovat




१ शमूएल 9:26

Následuj nás:

Reklamy


Reklamy