Online Bible

- Reklamy -




१ शमूएल 9:21 - पवित्र बाइबल

21 शाऊलले जवाफ दिए, “तर म त बिन्यामिनी कुलको सदस्य हुँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाई किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 शाऊलले भने, “तर म त इस्राएलको सबैभन्‍दा सानो कुलको एक बेन्‍यामीनी हुँ। र बेन्‍यामीनको कुलका वंशहरूमध्‍ये मेरो वंश सबैभन्‍दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्‍नुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 शाऊलले जवाफ दिए, “म बेन्‍यामीन कुलको हुँ, जुन कुल सबैभन्दा सानो हो र मेरा परिवारको त्‍यस कुलमा केही महत्त्व छैन। किन तपाईं मसित यस्‍तो कुरा गर्नुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 शाऊलले जवाफ दिए, “तर म इस्राएलका सबैभन्दा सानो कुल बेन्यामीनबाट हुँ। अनि मेरो वंश बेन्यामीन कुलका वंशहरूमा सबैभन्दा सानो छ। तपाईंले किन मलाई यस्तो कुरा भन्‍नुहुन्छ?”

Viz kapitola kopírovat




१ शमूएल 9:21

Následuj nás:

Reklamy


Reklamy