१ शमूएल 9:18 - पवित्र बाइबल18 शाऊलले मूल-द्वारमा शमूएल कहाँ आएर भने, “कृपया दर्शी कहाँ हुनुहुन्छ, बताइ दिनुहुन्छ कि?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 शाऊलले मूल ढोकामा शमूएलकहाँ आएर भने, “दर्शी कहाँ बस्नुहुन्छ? कृपा गरी बताइदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शमूएल ढोकाछेउ पुगेका थिए। शाऊल उनीकहाँ गएर भने, “स्वप्नदर्शी कहाँ बस्नुहुन्छ? मलाई भन्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 शाऊलले शमूएललाई मूलढोकामा भेटेर सोधे, “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्!” Viz kapitola |