Online Bible

- Reklamy -




१ शमूएल 9:14 - पवित्र बाइबल

14 शाऊल र तिनका नोकर शहर पुग्न पहाडको बाटो उक्लन थाले। जस्तो तिनीहरू शहरभित्र पस्दै थिए, त्यस्तै शमूएल उनीहरूका अघिल्तिर देखा परे। शमूएल आराधना स्थानतिर जानलाग्दै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उनीहरू सहरतिर लागे, अनि उनीहरू सहरमा पस्‍दैगर्दा शमूएल उनीहरूतिर डाँड़ाको थानमा जानलाई आउँदैथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 शाऊल र उनको चाकर सहरमा गए। तिनीहरू सहरमा पस्‍दैगर्दा शमूएललाई आराधना-स्‍थलको ठाउँमा जानलाई सहरबाट निस्‍कँदै र आफैंतिर आउँदै गरेका तिनीहरूले देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिनीहरू त्यस सहरमा गए; अनि तिनीहरू त्यस सहरमा पस्दैगर्दा अल्गा देवस्थानमा जानलाई शमूएल तिनीहरूतिर आइरहेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 9:14

Následuj nás:

Reklamy


Reklamy