१ शमूएल 9:1 - पवित्र बाइबल1 कीश बिन्यामिनी कुलका एकजना महत्वपूर्ण मानिस थिए। कीश अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए। जरोर बकोरतका छोरा थिए। बकोरत, बिन्यामीन परिवारका मानिस ओपीहकका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बेन्यामीनको कुलका एक जना मान्य मानिस थिए, जसको नाउँ कीश थियो। तिनी अबीएलका छोरा, जरोरका नाति, बकोरतका पनाति र आपीहका जनाति थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बेन्यामीन कुलमा कीश नाम गरेको एक जना धनी र प्रभावशाली मानिस थिए। तिनी अबीएलको छोरो जरोरको नाति बकोरतका परिवारको आपीहका वंशका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बेन्यामीनको कुलका एक प्रभावशाली मानिस थिए, जसको नाम कीश थियो; जो अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए, जरोर बकोरतका छोरा थिए, बकोरत बेन्यामीन कुलका अपियाहका छोरा थिए। Viz kapitola |