Online Bible

- Reklamy -




१ शमूएल 8:7 - पवित्र बाइबल

7 शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब परमप्रभुले शमूएललाई यसो भन्‍नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्‍कार गरेका होइनन्‌। तिनीहरूले मलाई नै इन्‍कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्‍ना राजा बनाउन इन्‍कार गरेका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अनि प्रभुले भन्‍नुभयो, “तँलाई मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई अस्‍वीकार गरेका होइनन्, तिनीहरूले त मलाई पो आफ्‍ना राजा मान्‍न अस्‍वीकार गरेका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि याहवेहले शमूएललाई भन्‍नुभयो, “ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।”

Viz kapitola kopírovat




१ शमूएल 8:7

Následuj nás:

Reklamy


Reklamy