१ शमूएल 8:5 - पवित्र बाइबल5 बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। यसकारण अरू जातिहरूजस्तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 र तिनलाई भने, “हेर्नुहोस्, तपाईं बुढो हुँदै हुनुहुन्छ अनि तपाईंका छोराहरू तपाईंको चालअनुसार चल्दैनन्। यसकारण अब हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गर्नुहोस् र हाम्रो पनि अरू देशमा झैँ राजा हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले तिनलाई भने, “तपाईं वृद्ध हुनुभएको छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। अब अरू राष्ट्रहरूजस्तै हामीलाई पनि न्याय गर्न एउटा राजा नियुक्त गरिदिनुहोस्।” Viz kapitola |