१ शमूएल 8:3 - पवित्र बाइबल3 तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर तिनका छोराहरू आफ्ना पिताका चालमा हिँड़ेनन्, तर उनीहरू आफ्नै लाभको मात्र विचार गरी घूस लिएर न्याय भ्रष्ट गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर तिनीहरू आफ्ना बुबाका चालअनुसार चलेनन्। तिनीहरू धन कमाउनमा मात्र चासो लिन्थे। यसकारण तिनीहरूले घूस लिन्थे र इमानदारीसित मुद्दाहरूको न्याय गर्दैनथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर तिनका छोराहरू तिनको चालमा हिँडेनन्। तिनीहरू अनुचित तरिकाले पैसा कमाउनतिर लागे, र घूस लिएर न्यायलाई भ्रष्ट पार्न थाले। Viz kapitola |