१ शमूएल 8:2 - पवित्र बाइबल2 शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनको जेठा छोराको नाउँ योएल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जेठो छोराको नाम योएल र कान्छोको नाम अबिया थियो। ती दुई बेर्शेबामा न्यायकर्ता थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनको जेठा छोराको नाम योएल र माहिलो छोराको नाम अबीयाह थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे। Viz kapitola |