Online Bible

- Reklamy -




१ शमूएल 8:19 - पवित्र बाइबल

19 तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्‍कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 शमूएलका कुरामा ध्‍यान नदिई मानिसहरूले भने, “अँहँ, हामी राजा नै माग्‍छौं

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे। तिनीहरूले भने, “जेसुकै होस्! हामी राजा चाहन्छौँ।

Viz kapitola kopírovat




१ शमूएल 8:19

Následuj nás:

Reklamy


Reklamy