Online Bible

- Reklamy -




१ शमूएल 8:18 - पवित्र बाइबल

18 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्‍ति तिमीहरू कराउनेछौ, तर त्‍यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यो समय आउँदा राजाको कारणले गर्दा तिमीहरूले कटुतासित आफ्‍नो दु:ख पोखाउनेछौ, तर परमप्रभुले तिम्रो बिन्‍ती सुन्‍नुहुनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”

Viz kapitola kopírovat




१ शमूएल 8:18

Následuj nás:

Reklamy


Reklamy