१ शमूएल 8:17 - पवित्र बाइबल17 तिमीहरूका भेंडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्। “अनि तिमी आफैं पनि राजाको दास बनिनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उनले तिमीहरूका भेड़ाबाख्राहरूका बथानको दशौँ भाग लानेछन्, अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनले तिम्रा भेडा-बाख्राको दशांश हिस्सा लिनेछन् र तिमीहरू आफैंचाहिँ तिनका कमारा हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनले तिमीहरूका बगालको दशांश लिनेछन्। तिमीहरू आफैँ पनि तिनका दास बन्नेछौ। Viz kapitola |