Online Bible

- Reklamy -




१ शमूएल 8:16 - पवित्र बाइबल

16 “राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्‍दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्‍नै काममा चलाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनले तिम्रा नोकर-चाकर र सबैभन्दा असल गाई-वस्‍तु र गधाहरू लिएर आफ्‍ना काममा लाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्।

Viz kapitola kopírovat




१ शमूएल 8:16

Následuj nás:

Reklamy


Reklamy