Online Bible

- Reklamy -




१ शमूएल 8:15 - पवित्र बाइबल

15 तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 आफ्‍ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्‍ति उनले तिमीहरूका अन्‍नको र दाखको फसलको दशौँ अंश लानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिम्रा अन्‍न र दाखका दशांश-हिस्‍सा तिनले आफ्‍ना राजमहलका र अरू अफिसरहरूको निम्‍ति लिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनले तिमीहरूका अन्‍न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्।

Viz kapitola kopírovat




१ शमूएल 8:15

Následuj nás:

Reklamy


Reklamy