१ शमूएल 8:14 - पवित्र बाइबल14 “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैंचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उनले तिमीहरूका सबैभन्दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्ना नोकर-चाकरहरूलाई दिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिम्रा सबैभन्दा असल खेतबारी, दाखबारी र जैतुनबारी तिनले लिएर आफ्ना भारदारहरूलाई दिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्। Viz kapitola |