Online Bible

- Reklamy -




१ शमूएल 8:13 - पवित्र बाइबल

13 “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्‍ति लानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिम्रा छोरीहरूले तिनको लागि सुगन्‍धित अत्तर बनाउनु र भान्‍छेको काम र रोटी बनाउने काम गर्नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनले तिमीहरूका छोरीहरूलाई लगेर अत्तर बनाउने, भान्से र रोटी बनाउने काममा लगाउनेछन्।

Viz kapitola kopírovat




१ शमूएल 8:13

Následuj nás:

Reklamy


Reklamy