Online Bible

- Reklamy -




१ शमूएल 7:8 - पवित्र बाइबल

8 इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिश्तीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूले शमूएललाई भने, “पलिश्‍तीहरूका हातबाट हामीलाई बचाउनलाई परमप्रभु हाम्रा परमेश्‍वरसित प्रार्थना गर्न नछोड्‌नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 र तिनीहरूले शमूएललाई भने, “हामीलाई पलिश्‍तीहरूदेखि बचाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गरिरहनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 इस्राएलीहरूले शमूएललाई भने, “याहवेह हाम्रा परमेश्‍वरकहाँ हाम्रा निम्ति पुकार गर्न नछाड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबाट छुटाऊन्।”

Viz kapitola kopírovat




१ शमूएल 7:8

Následuj nás:

Reklamy


Reklamy