१ शमूएल 7:7 - पवित्र बाइबल7 पलिश्तीहरूले इस्राएलीहरू मिस्पामा भेला हुँदैछन् भन्ने कुरो थाहा पाए। पलिश्ती शासकहरू इस्राएलीहरू विरूद्ध युद्ध लड्न गए। इस्राएलीहरू पनि पलिश्तीहरू आउँदैछन् भन्ने सुनेर डराउन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी जब पलिश्तीहरूले सुने, तब उनीहरूका शासकहरू इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई निस्के। पलिश्तीहरू अगि बढ्दैआएको कुरा सुनेर इस्राएलीहरू डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पलिश्तीहरूले इस्राएल मिस्पामा भेला भएको कुरा सुने र तिनका पाँच जना राजाहरू आ-आफ्ना सेनासित तिनीहरूमाथि हमला गर्न अघि बढे। त्यो कुरा सुनी इस्राएलीहरू डराए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी पलिश्तीहरूले सुने, तब तिनीहरूका शासकहरू इस्राएलीहरूमाथि आक्रमण गर्न आए। अनि जब इस्राएलीहरूले पलिश्तीहरू आउँदैछन् भन्ने कुरा सुने, तब तिनीहरू डराए। Viz kapitola |