Online Bible

- Reklamy -




१ शमूएल 7:4 - पवित्र बाइबल

4 यसरी इस्राएलीहरूले बाल अनि अश्तारोतका मूर्तिहरू फ्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसरी इस्राएलीहरूले बाल देवताहरू र अश्‍तोरेत देवताहरूलाई निकालिदिए, र परमप्रभुको मात्र सेवा गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसकारण इस्राएलीहरूले बाल र अश्‍तोरेतका मूर्तिहरू हटाइदिए र परमप्रभुलाई मात्र आराधना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे।

Viz kapitola kopírovat




१ शमूएल 7:4

Následuj nás:

Reklamy


Reklamy