Online Bible

- Reklamy -




१ शमूएल 7:17 - पवित्र बाइबल

17 शमूएलको घर भने रामामा थियो। यसर्थ तिनी सधैँ त्यहाँ जान्थे। शमूएलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूएलले रामामा एउटा वेदी बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर सधैँ रामामा नै फर्कन्‍थे। तिनको घर त्‍यहीँ नै थियो, र त्‍यहीँ पनि तिनले इस्राएलको न्‍याय गर्थे। तिनले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसपछि तिनी आफ्‍नो घर रामामा जान्‍थे र त्‍यहाँ पनि न्‍यायकर्ताको काम गर्थे। तिनले रामामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए।

Viz kapitola kopírovat




१ शमूएल 7:17

Následuj nás:

Reklamy


Reklamy